टोकियोको ओदाइबामा ‘नेपाल फेस्टिभल’ ३ दिन भव्यरुपमा मनाइने
onlinekhabar.com · Fri Jul 03 09:40:56 GMT 2026

काठमाडौं । जापानको राजधानी टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने भएको छ ।
नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा १५ औं संस्करणको महोत्सव आयोजना हुन लागेको हो ।
Read full story at source (onlinekhabar.com)