सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह
khabarhub.com · Fri Jul 03 09:50:53 GMT 2026

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर संघीय सरकारले नगरपालिकाको बजेट कार्यान्वयन अवरुद्ध गर्न खोजेको आरोप लगाएकी छन्।
Read full story at source (khabarhub.com)