चितवनको चेपाङ बस्तीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ११ सय भन्दा बढीलाई सेवा
makalukhabar.com · Fri Jul 03 09:52:04 GMT 2026

काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका दुई स्थानमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सयौं स्थानीयलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ ।
केएमसी दुवाकोटको प्राविधिक सहयोग, नीलगिरि बचत तथा ऋण सहकारी संस्था र आत्म जागृति मिसन नेपाल, काठमाडौंको आयोजनामा तथा खैरहनी नगरपालिकाको समन्वयमा खैरहनी नगरपालिका–६ मा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १ हजार १ सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् ।
Read full story at source (makalukhabar.com)