जेन्जी आन्दोलनमा फरार भएका चोरी मुद्दाका कैदी पक्राउ
nagariknews.nagariknetwork.com · Fri Jul 03 09:52:25 GMT 2026

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५ वर्षीय शिशिर परियार रहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)