कारागार ड्युटीमा रहेका प्रहरी जवानलाई सहकर्मीको एसएलआरबाट लाग्यो गोली
onlinekhabar.com · Fri Jul 03 09:58:19 GMT 2026

१९ असार, सप्तरी । सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागारको सुरक्षामा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दा घाइते भएका छन् ।
घटना बुधबार राति करिब ११:२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा भएको कारागार प्रशासनले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)