सेयरमा पुँजीगत लाभको विवरण बुझाउने/नबुझाउने छनोट कारोबारीको: आन्तरिक राजस्व
setopati.com · Fri Jul 03 10:00:05 GMT 2026

आन्तरिक राजस्व विभागले सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकर अन्तिम कर नै भएको पुनः स्पष्ट गरेको छ।
तर कर विवरण बुझाउने वा नबुझाउने छनोट कारोबारीले गर्न पाउने सुविधा दिएको जनाएको छ।
Read full story at source (setopati.com)