बन्दीपुर क्याम्पसको घरजग्गा नियमविपरीत १५ वर्षका लागि सिद्धार्थ होटललाई
onlinekhabar.com · Tue May 19 04:44:53 GMT 2026

५ जेठ, पोखरा । तनहुँको पहिलो सामुदायिक क्याम्पस बन्दीपुर क्याम्पसको जग्गा १५ वर्षका लागि सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीलाई भाडामा दिएको पाइएको छ । तनहुँको बन्दीपुर बजारमै रहेको भवनसहित करिब ४ रोपनी जग्गा विनाप्रतिस्पर्धा १५ वर्षका लागि सिद्धार्थ बिजनेस ग्रुपलाई दिइएको हो ।
व्यवस्थापन समितिबाट निर्णय गरेर क्याम्पसको जग्गा सिद्धार्थलाई दिएको अध्यक्ष जीवन श्रेष्ठले बताए ।
Read full story at source (onlinekhabar.com)