कान्समा नेपालको पहिलो आधिकारिक स्टल
baahrakhari.com · Tue May 19 04:46:00 GMT 2026

काठमाडौं । फ्रान्सको कान्स सहरमा भइरहेको ७९औँ कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डले स्टल राखेको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालको तर्फबाट पहिलोपटक आधिकारिक स्टल राखिएको बोर्डले जनाएको छ ।
बोर्डले यसलाई नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, छायांकन सम्भावना, सांस्कृतिक पहिचान तथा सह–निर्माणको अवसरलाई विश्व बजारसम्म पुर्याउने ऐतिहासिक पहलका रूपमा लिएको छ ।
Read full story at source (baahrakhari.com)