लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर
nepalsamaya.com · Fri Jul 03 10:06:42 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्र, संविधान र राष्ट्रियताको संरक्षणका लागि नेपाली कांग्रेसभित्र पूर्ण एकता कायम गर्नुको विकल्प नरहेको बताएका छन्।
कांग्रेसका भातृसंस्था नेताहरूसँग बानेश्वरमा भएको विशेष छलफल कार्यक्रममा नेता महरले नेपाली कांग्रेसभित्र बढ्दो गुटबन्दी र आन्तरिक विवादप्रति चिन्ता व्यक्त गर्दै पार्टीभित्र संवाद, सहमति र आपसी विश्वासको वातावरण निर्माण गर्न सबै पक्षलाई आग्रह गरेका हुन्।
Read full story at source (nepalsamaya.com)