६० वर्षको उमेरमा फेरि बेहुला बन्दै आमिर खान, जुलाई ५ मा गौरी स्प्रैटसँग निजी समारोहमा विवाह
khabarhub.com · Fri Jul 03 10:04:50 GMT 2026

काठमाडौं – बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले आफ्नो तेस्रो विवाहको तयारीबारे पहिलोपटक सार्वजनिक रूपमा पुष्टि गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आमिरले जुलाई ५ मा आफ्नी प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्नेछन् ।
Read full story at source (khabarhub.com)