नेपाल बारलाई रास्वपा सांसद न्यौपानेको सुझाव– लाल्टिनलाई राजनीति गर्ने औजार नबनाऔं
canadanepal.com · Tue May 19 04:56:54 GMT 2026

काठमाडौं - कानुन व्यवसायीहरुले आज लालटिन बालेर गर्न लागेको प्रदर्शनको रास्वपा सांसद यज्ञमणि न्यौपानेले विरोध जनाएका छन्।
नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले गर्न लागेको प्रदर्शनको विरोध गर्दै न्यौपानेले लाल्टिनलाई राजनीति गर्ने औजार नबनाउन आग्रह गरेका छन् ।
Read full story at source (canadanepal.com)