कालापानी-लिपुलेक-लिम्पियाधुरा यात्रामा निस्किए जेन्जि अभियन्ता
nepalpress.com · Fri Jul 03 10:11:48 GMT 2026

काठमाडौं । राष्ट्रिय जेन्जि नागरिक अभियानका अभियन्ताहरू कालापानी, लिपुलेक र लिम्पियाधुरातर्फको यात्रामा निस्किएका छन् ।
अभियानका संयोजक सुनिल सिंह, सहसंयोजक अजय सोडारी, सचिव प्रकाश बम तथा सिमा सम्बन्धि चलचित्र निर्माता नवल खड्का यात्रामा सहभागी रहेका छन् ।
Read full story at source (nepalpress.com)