बाँकेमा धानखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो
deshsanchar.com · Thu Nov 06 16:43:53 GMT 2025

राँझा (बाँके) – बाँके जिल्लामा धानखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा भने वृद्धि भएको छ। यस वर्ष ३४ हजार ७११ हेक्टरमा धानखेती गरिएकोमा प्रति हेक्टर ४.६ मेट्रिक टन उत्पादन भई कुल एक लाख ६० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत खडक बस्नेतले बताए।
Read full story at source (deshsanchar.com)