हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै
khabarhub.com · Thu Nov 06 17:22:35 GMT 2025
काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुने छ।
Read full story at source (khabarhub.com)