गोल्फुटारमा कांग्रेसको इतर पक्षको बैठक, शेखर गएनन्
nepalpress.com · Fri Jul 03 10:21:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का निवासमा इतर पक्षको बैठक जारी छ।
खड्का निवास गोल्फुटारमा बसेको बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारीसहित शीर्ष नेता सहभागी छन्।
Read full story at source (nepalpress.com)