केरला आइपुग्यो मनसुनी वायु, नेपाल भित्रन्छ कहिले?
setopati.com · Fri Jun 05 00:47:00 GMT 2026

सरदरभन्दा तीन दिन ढिला गरेर मनसुनी वायु भारतको केरला आइपुगेको छ। यही गतिमा मनसुन अगाडि बढे करिब एक हप्तासम्ममा नेपाल प्रवेश गर्ने मौसमविद्ले जानकारी दिएका छन्।
मनसुनी वायु १६ मे मै दक्षिणी बंगालको खाडीमा आइपुगिसकेको थियो। तर त्यसपछि विस्तार हुन भने समय लागेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए। दक्षिणी बंगालको खाडीमा सरदरभन्दा झण्डै एक साताअगाडि आइपुगेको थियो। तर केरलाचाहिँ औसतभन्दा तीन दिन ढिला पुग्यो।
Read full story at source (setopati.com)