जेष्ठ पूर्णिमाको दिनलाई राष्ट्रिय सङ्गीत दिवस घोषणा गर्दै ललितपुर महानगर
ratopati.com · Thu Nov 06 18:01:00 GMT 2025

ललितपुर । ललितपुर महानगरले जेष्ठ पूर्णिमाका दिनलाई राष्ट्रिय सङ्गीत दिवसका रूपमा घोषणाका लागि आवश्यक पहल गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृति सङ्गठन (युनेस्को) ले ललितपुर महानगरपालिकालाई ‘सङ्गीतको सिर्जनात्मक सहर’ घोषणा गरेको सन्दर्भमा ललितपुर महानगरपालिकाले पाटन सङ्ग्रहालयमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महानगर प्रमुख चिरीबाबु महर्जनले सङ्गीतको क्षेत्रमा आफ्ना क्रियाकलापलाई अघि बढाउन राष्ट्रिय सङ्गीत दिवस घोषणालगायत आगामी चार वर्षका निमित्त विभिन्न कार्ययोजना सार्वजनिक गरेका हुन् ।
Read full story at source (ratopati.com)