दुवागढीमा आगलागी : एक घर जलेर नष्ट
nepalnews.com · Fri Jul 03 10:25:56 GMT 2026

झापा। चीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।
आगलागीबाट करिब ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read full story at source (nepalnews.com)