धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना
ratopati.com · Fri Jul 03 10:27:23 GMT 2026

काठमाडौँ । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ। शुक्रबार अपराह्न सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस दुर्घटना भएको हो।
बैतडीको पाटन नगरपालिका–८ स्थत गैराखानमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । प्रहरीका अनुसार, बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ।
Read full story at source (ratopati.com)