शिक्षामा दलीयकरण भयो- गगन थापा
setopati.com · Fri Jul 03 10:17:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षामा दलीयकरण भएको बताएका छन्।
जहाँ पनि आफ्नै मानिस चाहिने प्रवृत्तिका कारण शिक्षामा दलीयकरण भएको उनको भनाइ छ।
Read full story at source (setopati.com)