बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइदै
kharibot.com · Fri Jun 12 00:40:00 GMT 2026

काठमाडौँ । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज जुन १२ का दिन संसारभर मनाइदै छ । यसबर्षको यो दिवस 'बाल श्रमलाई रातो कार्ड: बालबालिकाका लागि निष्पक्ष खेल, वयस्कहरूका लागि मर्यादित काम ।' भन्ने नारासहित मनाइदैछ ।
Read full story at source (kharibot.com)