रौतहटको नमूना विद्यालय भवन निर्माणमा अनियमितता, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
kharibot.com · Fri Jul 03 10:35:00 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकास्थित नमुना विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Read full story at source (kharibot.com)