विवाह समारोहमा अनियन्त्रित रथको प्रवेश : एक जनाको मृत्यु, चालक फरार
lokaantar.com

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह समारोहमा विहेको रथ अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखिया रहेकी छिन्।
Read full story at source (lokaantar.com)