२० वर्षपछि विश्वकपमा फर्किएको चेकियासँग भिड्दै एसियाली महारथी दक्षिण कोरिया
ratopati.com · Fri Jun 12 01:02:00 GMT 2026
काठमाडौँ । विश्वकप मा एसियाकै सबैभन्दा सफल टोली दक्षिण कोरियाले आफ्नो २०२६ को अभियान चेक रिपब्लिक विरुद्धको खेलबाट सुरु गर्दैछ।
चेक रिपब्लिक २० वर्षको लामो अनुपस्थितिपछि प्रतियोगितामा फर्किएको हो।
Read full story at source (ratopati.com)