इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने
kendrabindu.com · Fri Jun 12 01:05:54 GMT 2026

तेहरान । इरानले खाडीमा विभिन्न समयमा पुर्याएको क्षतिको भुक्तानी गर्न रोक्का गरिएको इरानी कोष प्रयोग गर्ने प्रतिबद्धता अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बिहीबार व्यक्त गरेका छन् ।
बेसेन्टले एक्समा लेख्नुभएको छ, “खाडीमा हाम्रा सहयोगीहरूलाई हुने कुनै पनि क्षतिको लागि इरानी खाताहरूबाट निकालिएको रकमबाट भुक्तानी गरिनेछ।”वासिङ्टनले तेहरानसँग नयाँ युद्धको चेतावनी दिइरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान इरानमाथि नयाँ आक्रमण गर्ने र अन्ततः यसको प्रमुख तेल पूर्वाधार कब्जा गर्ने बताएपछि अर्थमन्त्री बेन्सेन्टको टिप्पणी आएको हो।
Read full story at source (kendrabindu.com)