सरकारका काम अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद : एमाले
baahrakhari.com · Fri Jul 03 10:53:38 GMT 2026

काठमाडौं । नेकपा (एमाले)ले एकसय दिनको अवधिमा सरकारका काम अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद देखिएको बताएको छ । ‘वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिन : वाचा र यथार्थ’को समीक्षामा एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै सरकारका काम अत्यन्त फितलो‚ अपरिपक्व र विवादास्पद देखिएको ठहर गरेका छन् ।
वालेन्द्र शाह नेतृत्वको सरकारले सुरुमा सबै योजनाहरू पूर्व–निर्धारित, व्यवस्थित र तयारी टोली (टिम) द्वारा पूर्ण गृहकार्यसहित आएका हुन् भन्ने भान पारेको एमालेले आरोप लगाएको छ ।
Read full story at source (baahrakhari.com)