संविधान संशोधन प्रक्रिया अपारदर्शी : एमाले
baahrakhari.com · Fri Jul 03 10:56:43 GMT 2026

काठमाडौं । नेकपा (एमाले) ले संविधान संशोधनजस्तो गम्भीर विषयमा सहमति खोज्ने भनिए पनि कार्यदल गठन गर्नुपूर्व राजनीतिक दलहरूसँग सरकारले न्यूनतम परामर्श समेत नगरेको आरोप लगाएको छ ।
महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, “सरकारले संशोधनका आफ्ना अजेन्डा के हो ? त्यसको जानकारी नगराएको मात्रै हैन, माग गर्दा समेत उपलब्ध गराएन । यसले गर्दा त्यो कार्यदल ‘अदृष्य’ स्वार्थ पूरा गर्न छद्म रूपमा बनाइएको अनुभूति प्रतिपक्षलाई भएको छ ।”
Read full story at source (baahrakhari.com)