साविक विजेता अर्जेन्टिनाविरुद्ध नवप्रवेशी केप भर्डेले गर्ला चमत्कार ?
onlinekhabar.com · Fri Jul 03 10:58:46 GMT 2026
१९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा शनिबार बिहान साविक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भर्डे खेल्दैछन् । अमेरिकाको मियामी स्टेडियममा हुने उक्त खेल बिहान पौन ३ बजेबाट सुरु हुनेछ ।
केप भर्डेका लागि यो पहिलो फिफा विश्वकप सहभागिता हो । कुनै समय विश्वकप टिभीमा हेरेर ब्राजिल र अर्जेन्टिनाका स्टारहरूको खेलमा रमाउने यो सानो टापु राष्ट्रका नागरिकहरू आज आफ्नै देशले विश्वकपको नकआउट चरण खेलेको हेर्दै इतिहासको साक्षी बनिरहेका छन् ।
Read full story at source (onlinekhabar.com)