कानुनमन्त्री सोबिता गौतमको १०० दिन: के-के भयो उपलब्धि ?
annapurnapost.com · Fri Jul 03 10:52:29 GMT 2026

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले १०० दिनमा भएको कार्य विवरण सार्वजनिक गरेको छ। २०८२ चैत १२ गते सोबिता गौतमले मन्त्रीका रूपमा पदभार ग्रहण गरेपछि हालसम्म भएका कार्यको विवरण आज सार्वजनिक भएको हो।
कानुन निर्माण, नयाँ कानून तर्जुमा गर्न विभिन्न विधेयकको सैद्धान्तिक सहमति, पारस्पारिक कानुनी सहायता, कर्मचारीको क्षमता अभिवृद्धि, कानुन सुधार तथा कानुन निर्माण वर्षका लागि कार्ययोजना तयार लगायतका कार्य गरिएको विवरणमा उल्लेख छ।
Read full story at source (annapurnapost.com)