कर्णालीमा खसेको फोर्स खोज्न कर्णाली सरकारले गृह मन्त्रालयसँग माग्यो सहयोग
baahrakhari.com · Fri Jul 03 11:03:43 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली नदीमा खसेको फोर्स गाडीको खोजी कार्यका लागि गृह मन्त्रालयसँग थप सहयोग र समन्वयको आग्रह गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पत्र लेख्दै बुधबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी खोज्नका लागि सहयोग मागेको हो । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको सांगेतडा क्षेत्रमा सो गाडी कर्णाली नदीमा खसेको थियो ।
Read full story at source (baahrakhari.com)