देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण
rajdhanidaily.com · Tue May 19 05:55:54 GMT 2026

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आज मंगलबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको बताए ।
Read full story at source (rajdhanidaily.com)