नेपाल इन्जिनियरिङ कलेजमा एकैदिन रक्तदान, आँखा शिविर तथा मक टेष्ट सम्पन्न
ajakoartha.com · Fri Jul 03 11:10:00 GMT 2026

काठमाडौं- चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजमा एकैदिन रक्तदानसँगै निःशुल्क आँखा परीक्षण शिविर र विद्यार्थीहरुका लागि मक टेष्ट आयोजना गरिएको छ ।
बिहीबार कलेजमा लायन्स क्लब अफ भक्तपुर सिद्धकालीसँगको सहकार्यमा रक्तदान र आँखा परीक्षण शिविर सञ्चालन गरियो भने, इन्जिनियरिङ अध्ययनको तयारीमा रहेका विद्यार्थीहरुको मक टेष्ट पनि गरियो ।
Read full story at source (ajakoartha.com)