किएभमा रूसी आक्रमण : कम्तिमा ३० जनाकाे मृत्यु
barnanmedia.com · Fri Jul 03 10:59:59 GMT 2026

युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेहरुको संख्या कम्तिमा ३० पुगेको छ ।युक्रेनको राज्य आपतकालीन सेवाले आक्रमणमा ३० जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले निश्चित रूपमा यो आक्रमणको बदला लिने बताएका छन् ।
Read full story at source (barnanmedia.com)