राज्य व्यवस्था समितिले गर्यो कञ्चनपुर कारागारको अनुगमन
nagariknews.nagariknetwork.com · Fri Jul 03 11:10:07 GMT 2026

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगरस्थित कञ्चनपुर कारागारको स्थलगत अनुगमन गरेको छ।
समिति सदस्य दीपकराज बोहरा, सुरेन्द्र चौधरी र रेखाकुमारी यादवसहितको टोलीले कारागारको अनुगमन गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)