बाँकेमा जिल्ला स्तरीय मेयर कप फुटबल हुने
gorkhapatraonline.com · Tue May 19 06:07:27 GMT 2026
बाँके जिल्ला स्तरीय मेयर कप अन्तरविद्यालय (यू–१८) छात्र–छात्रा फुटबल प्रतियोगिता २०८३ जेठ २३ गतेदेखि सुरु हुने भएको छ । बाँके जिल्ला फुटबल संघले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका आठ वटा स्थानीय तहका विद्यालयहरूको सहभागिता रहनेछ ।
नेपालगन्ज रंगशालामा एक सातासम्म सञ्चालन हुने प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका को आर्थिक सहयोगमा आयोजना हुन लागेको हो ।
Read full story at source (gorkhapatraonline.com)