फिफा विश्वकप : साउथ कोरिया र चेक रिपब्लिक भिड्दै
shilapatra.com · Fri Jun 12 01:26:00 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत प्रतियोगिताको दोस्रो खेलमा साउथ कोरिया र चेक रिपब्लिक भिड्दै छन् ।
साउथ कोरिया र चेक रिपब्लिकबीचको खेल नेपाली समयअनुसार शुक्रबार बिहान ७ : ४५ बजेदेखि सुरु हुनेछ । यो खेल मेक्सिकोको ग्वाडालजारा रंगशालामा हुनेछ ।
Read full story at source (shilapatra.com)