विमानस्थलबाट अवैध गुट्खासहित पाकिस्तानी नागरिक पक्राउ
ratopati.com · Fri Jul 03 11:28:31 GMT 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध गुट्खा तथा अन्य सामग्रीसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार कतार एयरवेजको उडान नम्बर क्यूआर ६४७ द्वारा काठमाडौँबाट दोहा हुँदै पाकिस्तान जान लागेका ६३ वर्षीय पाकिस्तानी नागरिक शाहिद महमूद पक्राउ परेका हुन्।
Read full story at source (ratopati.com)