बैतडी बस दुर्घटनामा एक दर्जन बढी यात्रु घाइते
kendrabindu.com · Fri Jul 03 11:30:15 GMT 2026

काठमाडाैं । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको छ । दुर्घटनामा परि एक दर्जन बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
Read full story at source (kendrabindu.com)