रसुवागढी सडकखण्डमा रातिको सवारी सञ्चालनमा रोक
kharibot.com · Fri Jul 03 11:30:00 GMT 2026

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले मनसुनजन्य जोखिमलाई ध्यानमा राख्दै गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको एक भागमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
Read full story at source (kharibot.com)