ई–भोटिङ मेसिनमाथि प्रश्न उठेपछि राम लक्ष्मणको ५ बुँदे प्रष्टिकरण
ratopati.com · Fri Jul 03 11:37:26 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रयोग भएको विद्युतीय मतदान उपकरण सम्बन्धी प्रश्न उठेपछि प्रविधिका संस्थापक राम लक्ष्मणले प्रस्टीकरण दिएका छन् । असार ७ देखि १२ गतेसम्म चितवनमा भएको रास्वपाको महाधिवेशनमा मतदानको लागि राम लक्ष्मण इनोभेसन प्रालिसँग सम्झौता गरेको थियो । मेसिनको विश्वसनीयता र निष्पक्षतामाथि भ्रम उत्पन्न भएको भन्दै उनीहरूले बुँदागत रूपमा प्रस्टीकरण दिएका हुन् ।
महाधिवेशन अझ व्यवस्थित, छिटोछरितो र प्रभावकारी रूपमा सम्पन्न हुन सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि समग्र व्यवस्थापनमा देखिएका कमजोरीका कारण अपेक्षित परिणाम हासिल हुन नसकेको बताएको छ ।
Read full story at source (ratopati.com)