त्रिभुवन विमानस्थलमा मोरक्कोका नागरिक पक्राउ
newsofnepal.com · Tue May 19 06:22:28 GMT 2026

काठमाडौं ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोरक्कोका एक नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय युसेफ इसैदी रहेका छन्। उनी इन्डिगो एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट मुम्बई जान लागेका बेला विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रबाट पक्राउ परेका हुन्।
Read full story at source (newsofnepal.com)