बिहीबारका लागि सर्यो कांग्रेस कार्यसम्पादन समितिको बैठक
thahakhabar.com
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ।
कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत १४ गते मंगलबार बिहान ९ बजेका लागि बोलाइएको उक्त बैठक चैत १६ गते बिहीबार बिहान ११ बजेसम्मका लागि सरेको जानकारी दिए।
Read full story at source (thahakhabar.com)