सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु
nepalnews.com · Fri Jun 12 02:02:13 GMT 2026

खार्तुम। सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु भएको एक अधिकारवादी समूह र प्रत्यक्षदर्शीहरूले बिहीबार बताएका छन्।
सन् २०२३ अप्रिलमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच सुरु भएको द्वन्द्वसँगै बढेको ड्रोन युद्ध सुडानको हिंसाको प्रमुख विशेषता बनेको छ।
Read full story at source (nepalnews.com)