विश्वकप लिग–२ का लागि नेदरल्याण्ड्स भ्रमणमा जाने नेपाली टोली घोषणा
aarthiknews.com
काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा हुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीको उपकप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्।
Read full story at source (aarthiknews.com)
