गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
nepalnews.com · Fri Aug 28 00:09:18 GMT 2026

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड–तिर्थाटनसँग जोडिएको मानिँदै आइएको छ।
गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाको दिन अर्थात् आज भव्य मेला लाग्दैछ। आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धनका अवसरमा स्थानीयवासी एवं छिमेकका विभिन्न जिल्लाबाट आएका भक्तजन जात्रामा सामेल भएका छन्।
Read full story at source (nepalnews.com)