परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षी रहमानबीच फोन वार्ता
kathmandupati.com · Thu Aug 27 07:11:29 GMT 2026

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।
दुई मन्त्रीबीच नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा कुराकानी भएको हो ।
Read full story at source (kathmandupati.com)