बाढीपछि सम्पर्कविहीन पर्यटकको संख्या ६४४ पुग्यो
kalakarmi.com · Thu Aug 27 07:05:29 GMT 2026

काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका पर्यटकको संख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न देशका पर्यटकहरू सम्पर्कविहीन भएका हुन्।
बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ जना सम्पर्कविहीन छन्। यस्तै, १२७ नेपाली, ६५ अमेरिकी र ५३ युक्रेनी पर्यटक सम्पर्कविहीन रहेको तथ्यांक छ।
Read full story at source (kalakarmi.com)