प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनभिडियाका सीईओ जेन्सेनद्वारा १ अर्ब ५० करोड सहयोग
nepalviews.com · Fri Sep 04 01:30:07 GMT 2026

काठमाडौं । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको बाढीपहिरो प्रभावित क्षेत्रको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँ) सहयोग प्रदान गरेका छन्।
उक्त रकम रसुवाको भोटेकोशी जलाधार क्षेत्रसहित नुवाकोट, धादिङ लगायतका प्रभावित जिल्लाहरूमा तत्काल राहत, विस्थापितको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणमा खर्च गरिनेछ।
Read full story at source (nepalviews.com)