केतन हत्या प्रकरणमा नयाँ मोड : सियाका प्रेमी चेतनका सहपाठी पनि पक्राउ
annapurnapost.com · Fri Jul 03 11:59:26 GMT 2026

भारत :
महाराष्ट्रको पुणेमा रियल स्टेट व्यवसायी केतन अग्रवालको हत्या प्रकरणमा नयाँ मोड आएको छ । घटनाको अनुसन्धान गरिरहेको पुणे ग्रामीण प्रहरीले मुख्य अभियुक्त तथा केतनकी हुनेवाला पत्नी सिया गोयलका प्रेमी चेतन चौधरीका एक सहपाठीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
Read full story at source (annapurnapost.com)