संस्कृति मन्त्रालयले पाँच संस्थाका पदाधिकारी नियुक्त
baahrakhari.com · Fri Jul 03 12:06:09 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका निकाय तथा संस्थामा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।
मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले असार १७ र १८ गते मन्त्रीस्तरको निर्णयबाट पाँचवटा निकायमा रिक्त रहेका विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू नियुक्त गरिएको जानकारी दिए ।
Read full story at source (baahrakhari.com)